६ वटा रुग्ण ठेक्का तोड्ने पूर्वाधार मन्त्री लम्सालको निर्णय, ‘प्रगतिको सम्भावना नभएका आयोजना अलपत्र छाड्दैनौँ’
canadanepal.com · Wed Nov 04 11:02:39 UTC 2026

काठमाडौं - पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले लामो समयदेखि अलपत्र र रुग्ण अवस्थामा रहेका विकास निर्माणका ठेक्काहरूमाथि कडा कदम चालेका छन्।
मन्त्रालय अन्तर्गतका आयोजनाहरूको गहिरो अध्ययन र समीक्षापछि प्रगतिको कुनै सम्भावना नरहेका ६ वटा रुग्ण ठेक्का तोड्ने प्रक्रिया अघि बढाउने निर्णय गरिएको मन्त्री लम्सालले जानकारी दिएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (canadanepal.com)