मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

अब सामाजिक सञ्‍जाल, समाचारमूलक पेज र इन्फ्लुएन्सर पनि आचारसंहिताको दायरामा

ratopati.com · Wed Nov 04 11:13:25 UTC 2026

काठमाडौँ । सरकारले ‘प्रेस काउन्सिल (पहिलो संशोधन) अध्यादेश, २०८३’ जारी गर्ने निर्णय गरेको छ ।

संघीय संसद्को अधिवेशन नभएको अवस्थामा सरकारले नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम प्रेस काउन्सिल ऐन, २०४८ लाई संशोधन गर्दै अध्यादेश जारी गर्ने निर्णय गरेको हो । प्रेस काउन्सिल ऐन हालको समयअनुकूल नदेखिएपछि अध्यादेशमार्फत संसोधन गर्न खोजिएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)