मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

अर्थमन्त्री डा. वाग्लेसँग विदेश सचिवको शिष्टाचार भेट

gorkhapatraonline.com · Wed Nov 04 11:13:06 UTC 2026

नेपाल भ्रमणमा रहनुभएका भारतका विदेश सचिव विक्रम मिश्रीले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेसँग शिष्टाचार भेटवार्ता गर्नु भएको छ । मिश्रीले आज अर्थ मन्त्रालयमा मन्त्री वाग्लेसँग भेटवार्ता गर्नुभएको उहाँको सचिवालयले जनाएको छ।

भेटमा उहाँहरूले दुई देशबिच आर्थिक सहकार्यको विभिन्न विषयमा छलफल गर्नुभयो। सो अवसरमा अर्थसचिव डा. घनश्याम उपाध्यायसहित परराष्ट्र मन्त्रालय र मन्त्रालयका अधिकारीहरू सहभागी हुनुहुन्थ्यो।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)