नेपाल–भारत विदेश सचिवस्तरीय द्विपक्षीय वार्ता : के-के विषयमा भयो छलफल ?
baahrakhari.com · Wed Nov 04 11:17:15 UTC 2026

काठमाडौं । नेपाल–भारत विदेश सचिवस्तरीय बैठक बुधबार काठमाडौंमा सम्पन्न भएको छ ।
बैठकमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व परराष्ट्र सचिव अमृतबहाजुर राई र भारतीय प्रतिनिधिमण्डलको नेतृत्व भारतीय विदेश सचिव विक्रम मिस्रीले गरेका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)