निर्वाचनको नतिजापछि एलन मस्कको व्यंग्य, भने– ‘स्पेस लेजर’ले काम गरेन
baahrakhari.com · Wed Nov 04 11:18:00 UTC 2026

काठमाडौं । अमेरिकी मध्यावधि निर्वाचनको नतिजा सार्वजनिक भएको केही घण्टापछि अर्बपति व्यापारी एलन मस्कले अन्तरिक्षमा डाटा सेन्टर निर्माण गर्नु अहिले आफूलाई आकर्षक विकल्प लागेको बताएका छन् ।
उनले ‘स्पेस लेजर’ प्रविधिलाई लिएर पनि व्यंग्यात्मक टिप्पणी गरेका छन् । चुनावमा डेमोक्रेटिक पार्टीको बलियो पकडपछि मस्कको यस्तो प्रतिक्रिया आएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)