मनोज केसीलाई आईजीपीको दर्ज्यानी चिह्न ५ बजे लगाइदिने तयारी
barnanmedia.com · Wed Nov 04 10:59:46 UTC 2026

सरकारले दानबहादुर कार्कीलाई हटाएर प्रहरी महानिरीक्षक (आईजीपी) नियुक्त गरेका मनोज केसीलाई बुधबार साँझ ५ बजे आईजीपीको दर्ज्यानी चिह्न लगाइदिने भएको छन् ।
एआईजी केसीलाई आईजीपी नियुक्त गरेलगत्तै गृह मन्त्रालयले उनलाई पदवहाली गराउने तयारी थालेको थियो । त्यसक्रममा साँझ ५ बजे फूली लगाउने कार्यक्रम रहेको गृह मन्त्रालयका एक अधिकारीले बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)