मुख्य सामग्रीमा जानुहोस्

समाचार

मनोरञ्जन

फिल्म ‘रामायण’ को कीर्तिमानी व्यापार : अग्रिम बुकिङ नै सय करोड नजिक

ratopati.com · Wed Nov 04 11:19:23 UTC 2026

मुम्बई । नमित मल्होत्रा निर्मित तथा नितेश तिवारी निर्देशित फिल्म ‘रामायण: पार्ट वन’ बिहीबार रिलिज हुँदैछ । फिल्मले रिलिज अघि नै बक्स अफिसमा कीर्तिमानी व्यापार गर्न थालेको छ ।

फिल्मले भारतमा मात्रै पहिलो पाँच दिनको अग्रिम बुकिङ (एडभान्स बुकिङ) बाट ९६.५६ करोड भारतीय रुपैयाँको ग्रस कलेक्सन गरिसकेको छ । सिनेमा हलहरूले ब्लक गरेका सिटहरूलाई हटाउँदा पनि फिल्मको कमाइ ७७.३१ करोड रुपैयाँ पुग्छ, जसले फिल्म छिट्टै सय करोडको आँकडा पार गर्ने सङ्केत गरेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)