मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

विषयगत समितिका सभापतिहरूसँग सभामुखकाे छलफल

ratopati.com · Wed Nov 04 11:20:33 UTC 2026

काठमाडौँ। सभामुख डोलप्रसाद (डीपी) अर्यालले सङ्घीय संसद्, प्रतिनिधि सभाअन्तर्गतका विषयगत समितिका सभापतिहरूसँग समसामयिक विषयमा छलफल गरेका छन्।

बुधबार छलफलका क्रममा सभामुख अर्यालले समितिहरूमा विचाराधीन विधेयकहरूलाई तीव्र गतिमा अघि बढाउन सभापतिहरूलाई आग्रह गरे । साथै, विधेयकमाथि प्रचलित नियमावली र कानुनी व्यवस्थाअनुसार संशोधन प्रस्ताव दर्ता गर्न पनि उनले प्रोत्साहित गरे।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)