डा. केसीसँग वार्ता गर्न टोली गठन
himalpress.com · Wed Nov 04 11:14:48 UTC 2026

काठमाडौँ- चिकित्सा शिक्षा सुधारको माग राख्दै अनसनमा बसेका प्रा. डा. गोविन्द केसीसँग वार्ता गर्न सरकारले चार सदस्यीय वार्ता टोली गठन गरेको छ।
शिक्षा तथा खेलकुद मन्त्रालयले सहसचिव जयराम अधिकारीको संयोजकत्वमा वार्ता टोली गठन गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)