अर्थमन्त्री वाग्ले र भारतीय विदेश सचिवबीच भेटवार्ता
arthasansar.com · Wed Nov 04 11:12:22 UTC 2026

नेपाल भ्रमणमा रहेका भारतका विदेश सचिव विक्रम मिसरीले अर्थमन्त्री डा.स्वर्णिम वाग्लेसँग शिष्टाचार भेटवार्ता गरेका छन्। अर्थमन्त्री वाग्ले र विदेश सचिव मिसरीबीच बुधबार मन्त्रालयमा शिष्टाचार भेटवार्ता भएको हो।
भेटका क्रममा दुवै जनाले दुई देशबीच आर्थिक सहकार्यका विभिन्न विषयमा छलफल गरेको अर्थमन्त्रीको सचिवालयले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (arthasansar.com)