अनुमतिबिना विदेशी पर्यटक डोल्पा लैजाने ट्रेकिङ एजेन्सीलाई ५० हजार जरिबाना
clickmandu.com · Wed Nov 04 11:18:15 UTC 2026

काठमाडौं । पदयात्रा अनुमति (परमिट) बिना विदेशी पर्यटकलाई निषेधित क्षेत्र डोल्पा लैजाने र स्थानीय प्रशासनको निर्देशन अवज्ञा गर्ने एक ट्रेकिङ एजेन्सीलाई अध्यागमन विभागले ५० हजार रुपैयाँ नगद जरिबाना तिराएको छ।
विभागले ‘गरिमा भोयज ट्राभल्स एण्ड ट्रेक्स लाई अध्यागमन ऐन, २०४९ को दफा १० (४) बमोजिम ५० हजार रुपैयाँ जरिबाना गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)