गोविन्द केसीसँग वार्ता गर्न समिति गठन
janaaastha.com

सरकारले अनशनरत प्रा.डा. गोविन्द केसीसँग वार्ता गर्न समिति गठन गरेको छ । शिक्षा तथा खेलकुद मन्त्रालयले सहसचिव जयराम अधिकारीको संयोजकत्वमा चार सदस्यीय समिति गठन भएको जानकारी दिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (janaaastha.com)