आईजीपी नियुक्तिबारे ओलीको टिप्पणी – ‘अर्हाएको काम गर्छन् भनेर बनाएको होला’
kendrabindu.com · Wed Nov 04 11:26:01 UTC 2026

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दानबहादुर कार्कीलाई प्रहरी महानिरीक्षक (आईजीपी) पदबाट हटाएर डा. मनोज केसीलाई नियुक्त गरिएको विषयमा संक्षिप्त प्रतिक्रिया दिएका छन् ।
बुधबार पार्टी कार्यालयमा पत्रकारहरूले यसबारे सोधेको प्रश्नमा ओलीले भने, ‘उहाँहरूले अर्हाएको काम गर्छन् भनेर बनाएको होला ।’
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)