वायुयान र पार्टपुर्जाको आयात–निर्यात अब अनलाइनबाटै
khabarhub.com · Wed Nov 04 11:25:43 UTC 2026

काठमाडौँ – वायुयान तथा त्यसका पार्टपुर्जाको आयात–निर्यातका लागि आवश्यक सिफारिस र अनुमति प्रक्रिया अब अनलाइन प्रणालीबाटै हुने भएको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खड्कराज पौडेल ‘गनेस’को पहलमा भन्सार विभाग र नेपाल नागरिक उड्डयन प्राधिकरणबीच बुधबार नेपाल राष्ट्रिय एकद्वार प्रणाली (नेसनल सिंगल विन्डो) कार्यान्वयनसम्बन्धी सम्झौता भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)