आकाशमा चील देख्दा किन डराउँथे पुर्खा ? मानिसका बच्चासमेत शिकार बन्ने त्यो समय
onlinekhabar.com · Wed Nov 04 11:20:53 UTC 2026

करिब २८ लाख वर्षअघि दक्षिण अफ्रिकाको घाँसे मैदानमा तीन वर्षजतिको एउटा बालक घुमिरहेको थियो । ऊ ‘अस्ट्रेलोपिथेकस अफ्रिकानस’ प्रजातिको थियो ।
दाँतसमेत भर्खर पलाउँदै गरेका ती बालक खेलिरहेको समयमा माथि आकाशबाट आएको एउटा विशाल शिकारी पन्छीले झम्टियो र मार्यो ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)