मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

बङ्गलादेशमा गार्मेन्ट मजदुरको आन्दोलन: तलब बढाउन उद्योगी व्यवसायी सहमत

bishowkhabar.com · Wed Nov 04 11:25:33 UTC 2026

काठमाडौं– बङ्गलादेशको गार्मेन्ट उद्योगसम्बन्धी ज्याला बोर्डले पाँच दिनदेखि जारी विरोध प्रदर्शन र छिटपुट झडपपछि कामदारको न्यूनतम तलब बढाउन सहमति जुटेको बुधबार जनाएको छ ।

सत्र करोड जनसङ्ख्या भएको बङ्गलादेश चीनपछि विश्वकै दोस्रो ठूलो तयारी पोसाक निर्यातकर्ता मुलुक हो । यहाँ विश्वका चर्चित ब्रान्डका लागि कपडा उत्पादन गरिन्छ ।

स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)