मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

अमेरिकी अदालतले दियो अफगानी नागरिकको निर्वासन रोक्न आदेश

hamrakura.com · Wed Nov 04 00:00:00 UTC 2026

वाशिङ्टन । अमेरिकी सङ्घीय अदालतले पाकिस्तान हुँदै १५० भन्दा बढी अफगानी नागरिकलाई स्वदेश फर्काउने राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनको योजना रोकेको छ ।

निर्वासनले पूर्वअमेरिकी सहयोगी र उनीहरूका परिवारको ज्यान जोखिममा पार्न सक्ने भन्दै अधिकारवादी समूहहरूले विरोध गरेपछि अदालतले यस्तो आदेश दिएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)