उच्च अधिकारीहरू गृह मन्त्रालय पुग्न थाले (तस्बिरहरू)
kathmandupati.com · Wed Nov 04 11:34:12 UTC 2026

काठमाण्डु – नवनियुक्त नेपाल प्रहरी महानिरीक्षक (आईजीपी) डा. मनोजकुमार केसीलाई दर्ज्यानी चिह्न प्रदान गर्ने कार्यक्रमका कारण गृह मन्त्रालयमा चहलपहल बढेको छ।
दर्ज्यानी चिह्न प्रदान गर्ने कार्यक्रमका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी बलका उच्च अधिकारी तथा अन्य विशिष्ट व्यक्तिहरू गृह मन्त्रालय पुग्ने क्रम जारी रहेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (kathmandupati.com)