इजरायल चुनाव : नेतन्याहुलाई बहुमत जुटाउन चुनौती
himalpress.com · Wed Nov 04 11:32:09 UTC 2026

काठमाडौँ- इजरायलको केन्द्रीय निर्वाचन समितिले प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले अरब दलहरूमाथि लगाएको निर्वाचनमा धाँधलीको आरोप अस्वीकार गरेको छ।
समितिले ९ हजार ६९ मतदान केन्द्रको लेखापरीक्षण गर्दा निर्वाचन परिणाममा अनियमितता भएको प्रमाण नभेटिएको जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)