कांग्रेसको आधिकारिकता प्रकरणमा आर्थिक चलखेल भएको भन्दै भ्रातृ संस्थाद्वारा निष्पक्ष छानबिन र कारबाहीको माग
dcnepal.com · Wed Nov 04 11:37:06 UTC 2026

काठमाडौं। नेपाली कांग्रेसको आधिकारिकता विवादमा निर्वाचन आयोग र सर्वोच्च अदालतमा आर्थिक चलखेल गरी निर्णय प्रभावित पारिएको भन्ने समाचारप्रति शेरबहादुर देउवा कांग्रेस निकट विभिन्न भ्रातृ संस्थाहरूले गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (dcnepal.com)