मनास्लु क्षेत्रमा निरन्तर सुक्खा पहिरो
khabarhub.com · Wed Nov 04 11:35:51 UTC 2026

गोरखा – उत्तरी गोरखाको मनास्लु क्षेत्रमा निरन्तर सुक्खा पहिरो झरिरहेको छ। चुमनुब्री गाउँपालिका–५ क्य्राकमा मङ्गलबार बिहानदेखि अहिलेसम्म सुक्खा पहिरो झरिरहेको वडाध्यक्ष काल्देन छेवाङ लामाले जानकारी दिए ।
क्य्राकबाट सेराङ गुम्बा जाने बाटोमा करिब आधा घण्टाको पैदल दूरीमा पहिरो गएको लामाले जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)