मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

अनुसन्धान विभागका प्रमुखविरुद्ध नै नक्कली शैक्षिक प्रमाणपत्र पेस गरेर जागिर खाएको आरोप

kendrabindu.com · Wed Nov 04 11:36:21 UTC 2026

काठमाडौं । राष्ट्रिय अनुसन्धान विभागका प्रमुख अनुसन्धान अधिकृत हिराबाबु भट्टराईविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता भएको छ । नक्कली शैक्षिक प्रमाणपत्र पेस गरेर सरकारी सेवामा प्रवेश गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीविरुद्ध मुद्दा चलाएको हो ।

अख्तियारका अनुसार भट्टराईले भारतको बिहार इन्टरमिडिएट एजुकेशन काउन्सिलबाट जारी भएको भनिएको प्रविणता प्रमाणपत्र तहको शैक्षिक प्रमाणपत्र पेस गरी २०५६ जेठ ५ गते विभागको सहायक निरीक्षक पदमा नियुक्ति लिएका थिए ।

स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)