'महानिरीक्षक कार्कीलाई जिम्मेवारीबाट हटाउने निर्णय बदनीयतपूर्ण, स्वेच्छचारी र गैरकानुनी'
sutranews.com · Wed Nov 04 11:40:03 UTC 2026

काठमाडौं । सरकारले कार्यकाल बाँकी रहँदै नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी)लाई जिम्मेवारीबाट हटाइको विषय विवादमा तानिने संकेत देखिएको छ । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले महानिरीक्षक हटाउने निर्णय वदनीयतपूर्ण, स्वेच्छचारी र गैरकानुनी भएको औंल्याए ।
स्रोतमा पूरा पढ्नुहोस् (sutranews.com)