महानिरीक्षक परिवर्तनबारे सरकारले जवाफ दिनुपर्छ : लिङ्देन
hamrakura.com · Wed Nov 04 00:00:00 UTC 2026

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले आगामी राजनीतिक नेतृत्वका लागि पार्टीलाई तयार पार्न नेता तथा कार्यकर्तालाई आग्रह गरेका छन् । उनले राप्रपाको भविष्यप्रति निराश नहुन आग्रह गर्दै पार्टीलाई थप सुदृढ र सङ्गठित बनाएर अघि बढ्नुपर्ने बताएका हुन् ।
राष्ट्रिय प्रजातन्त्र पार्टी काठमाडौं जिल्ला कार्यसमितिद्वारा आयोजित दीपावली, नेपाल संवत्, छठ तथा सोनाम ल्होछारको शुभकामना आदानप्रदान कार्यक्रममा सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले अबको समय राप्रपाको भएको दाबी गरे ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)