मुख्य सामग्रीमा जानुहोस्

समाचार

प्रविधि

वायुयानका पार्टपुर्जा आयात–निर्यातलाई पारदर्शी बनाउन एकद्वार प्रणाली सम्झौता

nagariknews.nagariknetwork.com · Wed Nov 04 11:39:08 UTC 2026

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खड्क राज पौडेल ‘गनेस’को पहलमा हवाई यातायात तथा वायुयानका पार्टपुर्जाको आयात–निर्यात प्रक्रियालाई सहज, छिटो, पारदर्शी र प्रविधिमैत्री बनाउन नेपाल राष्ट्रिय एकद्वार प्रणाली (नेसनल सिंगल विन्डो–एनएनएसडब्ल्यू) सम्झौता भएको छ।

भन्सार विभाग र नेपाल नागरिक उड्डयन प्राधिकरणबीच बुधबार नेपाल राष्ट्रिय एकद्वार प्रणाली कार्यान्वयनसम्बन्धी सम्झौता भएको हो।

स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)