मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

‘न्यायपालिकाको साख जोगाउ, शंकाको घेरामा रहेका न्यायाधीशलाई छानबिन गर’

onlinekhabar.com · Wed Nov 04 11:37:30 UTC 2026

१८ कात्तिक, काठमाडौं । पूर्वन्यायाधीश फोरम नेपालले न्यायपालिकाको स्वतन्त्रता, निष्पक्षता र गरिमामाथि प्रश्न उठ्न थालेको भन्दै न्यायिक क्षेत्रको आमूल सुधारका लागि पहल गर्न आग्रह गरेको छ।

फोरमले प्रेस विज्ञप्ति जारी गर्दै न्यायपालिकाभित्र देखिएका विवाद, केही न्यायाधीशहरूको आचरण र न्यायिक नेतृत्वको भूमिकाप्रति गम्भीर चिन्ता व्यक्त गरेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)