मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

त्रिविको ढिलासुस्तीले शैक्षिक वर्ष खेर गएको भन्दै मानव अधिकार आयोगमा उजुरी

ratopati.com · Wed Nov 04 11:43:10 UTC 2026

विराटनगर । त्रिभुवन विश्वविद्यालय (त्रिवि) को परीक्षा सञ्चालन तथा नतिजा प्रकाशनमा भएको चरम प्रशासनिक ढिलासुस्तीका कारण आफ्नो शैक्षिक भविष्य अन्योलमा परेको भन्दै एक विद्यार्थीले राष्ट्रिय मानव अधिकार आयोगमा मंगलबार उजुरी दर्ता गराएका छन् ।

महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पस, विराटनगरबाट मानविकी तथा सामाजिक शास्त्र संकायअन्तर्गत तीनवर्षे बीए उत्तीर्ण गरेका मोरङ, लेटाङका योगराज दाहालले त्रिविको गैरजिम्मेवार प्रशासनिक कार्यशैलीले गर्दा आफू चालू शैक्षिक सत्रमा उच्च शिक्षा अध्ययनबाट वञ्चित हुनुपरेको भन्दै आयोगमा गुहार मागेका हुन् ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)