अब एकद्धार प्रणालीबाट मात्रै हवाई यातायात तथा वायुयानका पार्टपुर्जाको आयात–निर्यात
corporatenepal.com · Wed Nov 04 11:40:55 UTC 2026

काठमाडौं । हवाई यातायात तथा वायुयानका पार्टपुर्जाको आयात–निर्यात प्रक्रियालाई सहज, छिटो, पारदर्शी र प्रविधिमैत्री बनाउन भन्दै नेपाल राष्ट्रिय एकद्वार प्रणाली (नेसनल सिंगल विन्डो) सम्झौता भएको छ ।
भन्सार विभाग र नेपाल नागरिक उड्डयन प्राधिकरणबीच बुधबार नेपाल राष्ट्रिय एकद्वार प्रणाली कार्यान्वयनसम्बन्धी सम्झौता भएको हो । यस सम्झौतासँगै वायुयान तथा तिनका पार्टपुर्जा (एचएस कोड ८८०१ र ८८०२)को आयात–निर्यातका लागि आवश्यक पर्ने प्राधिकरणको सिफारिस तथा अनुमति प्रक्रिया अनलाइन प्रणालीमार्फत सञ्चालन हुने भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (corporatenepal.com)