मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

मधेसमा सरकार गठनबारे अन्य दलसँग औपचारिक छलफल भएको छैन : राउत

ratopati.com · Wed Nov 04 11:47:32 UTC 2026

जनकपुरधाम । मधेश प्रदेशमा नयाँ सरकार गठनका विषयमा विभिन्न दलबीच सहमति भइसकेको चर्चा चलिरहेका बेला जनता समाजवादी पार्टी (जसपा) नेपालका महासचिव एवं पूर्वमुख्यमन्त्री लालबाबु राउतले अहिलेसम्म कुनै पनि दलसँग औपचारिक छलफल नभएको बताएका छन् ।

रातोपाटीसँगको कुराकानीमा राउतले नेकपा एमाले, नेपाली कांग्रेसलगायत कुनै पनि दलसँग सरकार गठनका विषयमा औपचारिक वार्ता नभएको दाबी गरे । केन्द्रस्तरमा जसपा, एमाले र जनमत पार्टीबीच सरकार गठनका लागि सहमति भइसकेको भन्ने चर्चा हल्ला र अफवाह मात्रै भएको उनको भनाइ छ ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)