मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

विचाराधीन विधेयकलाई तीव्र गतिमा अघि बढाउन सभामुखको निर्देशन

nepalviews.com · Wed Nov 04 11:47:09 UTC 2026

काठमाडौं । सभामुख डोलप्रसाद (डीपी) अर्यालले सङ्घीय संसद्, प्रतिनिधिसभाअन्तर्गतका विषयगत समितिका सभापतिहरूसँग समसामयिक विषयमा छलफल गरेका छन् ।

छलफलका क्रममा सभामुख अर्यालले समितिहरूमा विचाराधीन विधेयकहरूलाई तीव्र गतिमा अघि बढाउन सभापतिहरूलाई आग्रह गरे । साथै, विधेयकमाथि प्रचलित नियमावली र कानुनी व्यवस्थाअनुसार संशोधन प्रस्ताव दर्ता गर्न पनि उनले प्रोत्साहित गरे ।

स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)