मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

उत्तरी गोरखाको मनास्लु क्षेत्रमा निरन्तर सुक्खा पहिरो

corporatenepal.com · Wed Nov 04 11:53:26 UTC 2026

गोरखा । उत्तरी गोरखाको मनास्लु क्षेत्रमा निरन्तर सुक्खा पहिरो झरिरहेको छ ।

चुमनुब्री गाउँपालिका–५ क्य्राकमा मङ्गलबार बिहानदेखि अहिलेसम्म सुक्खा पहिरो झरिरहेको वडाध्यक्ष काल्देन छेवाङ लामाले जानकारी दिए । क्य्राकबाट सेराङ गुम्बा जाने बाटोमा करिब आधा घण्टाको पैदल दूरीमा पहिरो गएको लामाले जानकारी दिए ।

स्रोतमा पूरा पढ्नुहोस् (corporatenepal.com)