मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

विषयगत समितिका सभापतिहरूसँग सभामुख अर्यालले गरे छलफल

kathmandupati.com · Wed Nov 04 12:03:33 UTC 2026

काठमाण्डु – सम्माननीय सभामुख डोलप्रसाद (डीपी) अर्यालले संघीय संसद्, प्रतिनिधि सभाअन्तर्गतका विषयगत समितिका सभापतिहरूसँग समसामयिक विषयमा छलफल गरेका छन् ।

छलफलका क्रममा सभामुख अर्यालले समितिहरूमा विचाराधीन विधेयकहरूलाई तीव्र गतिमा अघि बढाउन सभापतिहरूलाई आग्रह गरेका हुन् ।

स्रोतमा पूरा पढ्नुहोस् (kathmandupati.com)