एमाले अध्यक्ष ओली भन्छन्- भनेको मान्ने मान्छेलाई आईजीपी नियुक्ति गरेको होला
ekantipur.com · Wed Nov 04 12:00:28 UTC 2026

एमाले अध्यक्ष ओली भन्छन्- भनेको मान्ने मान्छेलाई आईजीपी नियुक्ति गरेको होला
सरकारले बुधबार प्रहरी महानिरीक्षक दानबहादुर कार्कीलाई पदबाट हटाएर एआईजी डा. मनोज केसीलाई नयाँ प्रहरी महानिरीक्षक (आईजीपी) नियुक्त गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)