मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

३४औँ आईजीपी डा. केसीलाई आजै दर्ज्यानी चिह्न प्रदान गरिँदै

barnanmedia.com · Wed Nov 04 11:55:24 UTC 2026

नेपाल प्रहरीका नवनियुक्त महानिरीक्षक (आईजीपी) डा. मनोज केसीलाई आजै दर्ज्यानी चिह्न प्रदान गरिने भएको छ । ३४औँ आईजीपी केसीलाई बुधबार साँझ दर्ज्यानी चिन्ह प्रदान गरिने गृह मन्त्रालयका प्रवक्ता (सहसचिव) आनन्द काफ्लेले रातोपाटीलाई बताए ।

आईजीपी केसीलाई गृह मन्त्रालयमा आयोजित समारोहमा करिब साढे ५ बजे फुली लगाउने कार्यक्रम तय गरिएको छ । गृह सचिव केदारनाथ शर्माले उनलाई फुली लगाइदिनेछन् ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)