मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

बालेनलाई सुदन किरातीको आग्रह- एक जुनी काम गरेर जुनीजुनी अमर रहनुहोस् (भिडिओ)

nepalpress.com · Wed Nov 04 12:07:16 UTC 2026

पाँचथर । श्रम संस्कृति पार्टीका वरिष्ठ नेता सुदन किरातीले एक जुनी काम गरेर जुनीजुनी अमर रहन प्रधानमन्त्री बालेन शाहलाई आग्रह गरेका छन् ।

कुम्मायक गाउँपालिका, पाँचथरमा आयोजित हातेमालो कार्यक्रममा बोल्दै किरातीले भने, ‘सम्माननीय प्रधानमन्त्री ज्यु, यदि इनम सापकोटाले गरेको बयान सत्य हो भने सबैलाई झेलखानामा ठोकिदिनुहोस । एक जुनी काम गरेर जुनीजुनी अमर रहनुहोस् । किनकि तपाईं कलिला जेनजीहरूको रगत माथि पाइला टेकेर आएको प्रधानमन्त्री हो । ती नानीहरूको सपना भ्रष्टाचारको विरुद्धमा थियो , नातावाद कृपावादको विरुद्धमा थियो ।’

स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)