मुख्य सामग्रीमा जानुहोस्

समाचार

प्रविधि

सेयर बजारमा र्‍यान्समवेयर आक्रमणपछि धितोपत्र बोर्डले ल्यायो आईटी नीति

onlinekhabar.com · Wed Nov 04 12:09:10 UTC 2026

१८ कात्तिक, काठमाडौं । नेपाल धितोपत्र बोर्डले सेयर बजारमा साइबर सुरक्षाका लागि सूचना प्रविधि (आईटी) नीति लागु गरेको छ ।

यसअघि डेटा सेन्टरमा र्‍यान्समवेयर आक्रमण हुँदा असोज ५ गते सेयर बजार नै बन्द गर्नु परेको थियो । यस्तो घटनापछि बोर्डले आईटी नीति लागू गरेको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)