नवनियुक्त आईजीपी केसीलाई गृहमन्त्रीले लगाइदिए दर्ज्यानी चिन्ह
annapurnapost.com · Wed Nov 04 12:05:24 UTC 2026

काठमाडौं : गृहमन्त्री सुधन गुरुङले नवनियुक्त आईजीपी मनोज केसीलाई दर्ज्यानी चिन्ह प्रदान गरेका छन्। बुधबार गृह मन्त्रालयमा आयोजित कार्यक्रममा गृहमन्त्री गुरुङले नवनियुक्त आईजीपी केसीलाई दर्ज्यानी चिह्न प्रदान गरेका हुन्।
सरकारले आईजीपी दानबहादुर कार्कीलाई प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकारमा नियुक्त गर्दै नयाँ आईजीपीमा केसीलाई नियुक्त गरेका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)