मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

आईजीपी हेरफेरबारे कांग्रेस– सिंहदरबार र बालुवाटारमा रमिता चलिरहेको छ (भिडिओ)

nepalpress.com · Wed Nov 04 12:10:05 UTC 2026

काठमाडौं । नेपाली कांग्रेसले सिंहदरबार र बालुवाटारमा रमिता चलेको टिप्पणी गरेको छ।

सरकारले आईजीपी दानबहादुर कार्कीलाई पदबाट हटाएर मनोजकुमार केसीलाई नियुक्त गरेपछि कांग्रेसले यस्तो टिप्पणी गरेको हो।

स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)