मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

आईजीपीलाई गृहमन्त्रीले लगाइदिए दर्ज्यानी चिह्न, तस्बिरहरू

ratopati.com · Wed Nov 04 12:10:17 UTC 2026

काठमाडौँ। प्रहरी महानिरीक्षक डा. मनोज केसीले दर्ज्यानी चिह्न लगाएका छन्।

बुधबार गृह मन्त्रालयमा गृहमन्त्री सुधन गुरुङले उनलाई दर्ज्यानी चिह्न लगाइदिएका हुन्। यसअघि गृहसचिवले दर्ज्यानी चिह्न लगाइदिने गर्दथे।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)