नेपाल स्वास्थ्य व्यवसायी परिषद्मा स्वार्थको द्वन्द्व हुने गरी सदस्य सिफारिस गरिएको भन्दै आपत्ति
ratopati.com · Wed Nov 04 12:09:27 UTC 2026

काठमाडौँ । नेपाल स्वास्थ्य व्यवसायी परिषद् विरुद्ध सम्मानित सर्वोच्च अदालतमा मुद्दा दायर गर्ने व्यक्तिलाई नै परिषद्को सदस्यमा सिफारिस गरिएको भन्दै डेन्टल साइन्स हाइजेनिस्ट एसोसिएसन अफ नेपालले आपत्ति जनाएको छ।
सर्वोच्च अदालतको फैसलाले डेन्टल हाइजेनिस्टहरूको ‘कोड अफ इथिक्स’ कानुनसम्मत ठहराइसकेको अवस्थामा पनि स्थापित कार्यक्षेत्र र अधिकार प्रभावित पार्ने गतिविधि भएको एसोसिएसनको ठहर छ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)