आइजिपी नियुक्तिबारे ओलीको टिप्पणी– भनेको मान्छ भनेर नियुक्ति गरेको होला!
setopati.com · Wed Nov 04 12:01:21 UTC 2026

सरकारले दानबहादुर कार्कीलाई हटाएर मनोज केसीलाई प्रहरी महानिरीक्षक (आइजिपी) नियुक्त गरेको विषयमा नेकपा एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले टिप्पणी गरेका छन्।
बुधबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै अध्यक्ष ओलीले 'सरकारले आफूले भनेको मान्ने व्यक्तिलाई आइजिपी बनाएको' टिप्पणी गरेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)