आईजीपीलाई पहिलो पटक गृहमन्त्रीले लगाए फूली
barnanmedia.com · Wed Nov 04 12:13:41 UTC 2026

नेपाल प्रहरीका महानिरीक्षकलाई पहिलो पटक गृहमन्त्रीले दज्र्यानी चिह्न लगाइदिएका छन्।
बुधबार गृह मन्त्रालयमा नवनियुक्त महानिरीक्षक मनोजकुमार केसीलाई गृहमन्त्री सुधन गुरुङले दज्र्यानी चिह्न लगाइदिएका हुन्। यसअघि गृहसचिवले दर्ज्यानी चिह्न लगाउने गरेका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)