सडक सफाइको विषयमा सांसद आशिका र वडाध्यक्षबीच विवाद
kendrabindu.com · Wed Nov 04 12:19:00 UTC 2026

काठमाडौं । धादिङ क्षेत्र नम्बर १ की प्रतिनिधिसभा सदस्य आशिका तामाङ र थाक्रे गाउँपालिका–३ का वडाध्यक्ष विजय लामाबीच विवाद भएको छ । सडक सरसफाइको विषयलाई लिएर उनीहरूबीच वादविवाद भएको हो ।
सांसद तामाङले सामाजिक सञ्जालमा सार्वजनिक गरेको भिडियोमा उनी वडाध्यक्ष लामाको कार्यकक्षमा पुगेर सडकको अवस्था राम्रो नभएको भन्दै प्रश्न गरिरहेको देखिन्छ । उनले सडक कतै पनि सफा नभएको र सडक बनाउन तथा सरसफाइ गर्न वडासँग बजेट हुँदाहुँदै पनि काम नभएको भन्दै असन्तुष्टि व्यक्त गरेकी छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)