बैंकिङ कसूरमा दोषी ठहरिएका सुबिन बैदार पक्राउ
newsofnepal.com · Wed Nov 04 12:20:53 UTC 2026

काठमाडौं ।
बैंकिङ कसूर मुद्दामा एक करोड ५१ लाख रुपैयाँ जरिवाना र एक वर्ष कैद सजाय सुनाइएका फरार प्रतिवादी सुबिन बैदार पक्राउ परेका छन्। काठमाडौं जिल्ला अदालतको २०८३ असार ३२ गतेको फैसलाले काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–६ निवासी ४० वर्षीय बैदारलाई उक्त जरिवाना र कैद सजाय तोकेको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)