सञ्चारकर्मी पक्राउ परेपछि मात्रै प्रेस स्वतन्त्रता सम्झिने हो : उपसभापति शर्मा
barnanmedia.com · Wed Nov 04 12:16:08 UTC 2026

नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले सञ्चारमाध्यममाथि भइरहेको हस्तक्षेप र पत्रकारमाथिको धरपकडप्रति चिन्ता व्यक्त गर्दै प्रेस स्वतन्त्रताको पक्षमा सञ्चारकर्मीहरू आफैँले आवाज उठाउनुपर्ने बताएका छन्।
बुधबार पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै शर्माले सञ्चारमाध्यममाथि हस्तक्षेप हुँदा सञ्चार जगत एकजुट भएर प्रतिवाद गर्न नसकेको भन्दै प्रश्न उठाएका हुन्। उनले पत्रकार पक्राउ परिसकेपछि मात्रै प्रेस स्वतन्त्रतामाथि प्रश्न उठाउने हो भन्दै सञ्चारकर्मीहरूलाई प्रतिप्रश्न गरे।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)