सिंहदरबारमा रमिता चलिरहेको छ : विश्वप्रकाश शर्मा
baahrakhari.com · Wed Nov 04 12:22:51 UTC 2026

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले सिंहदरबारमा रमिता चलिरहेको बताएका छन् । कांग्रेसको केन्द्रीय कार्यालय सानेपामा बुधबार साँझ आयोजित पत्रकार सम्मेलनमा उनले सरकार गलत क्रियाकलापमा लागेको टिप्पणी गरे ।
पाँच वर्षसम्म स्थायी सरकार सञ्चालन गर्ने जनमत पाएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेतृत्वको सरकारले जनताको काम गर्न नसकेको उनको आरोप छ । प्रहरी प्रमुख दानबहादुर कार्कीलाई पदबाट हटाउने, पत्रकार पक्राउ गर्ने, न्यायालयमा बिचौलियाको संलग्नता देखिनेलगायत विषयमा सरकार अल्झिएको उनले बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)