मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

प्रेस काउन्सिल ऐन संशोधन अध्यादेश प्रमाणित नगर्न राष्ट्रपतिलाई पत्रकार महासङ्घको माग

kendrabindu.com · Wed Nov 04 12:26:57 UTC 2026

काठमाडौं । नेपाल पत्रकार महासङ्घले प्रेस काउन्सिल नेपाल ऐन, २०४८ संशोधन गर्न बनेको अध्यादेशमा प्रस्तावित व्यवस्थाप्रति गम्भीर आपत्ति जनाउँदै त्यसलाई प्रमाणित नगर्न राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष माग गरेको छ ।

महासङ्घका महासचिव रामप्रसाद दाहालले बुधबार जारी गरेको विज्ञप्तिमार्फत अध्यादेशका प्रस्तावित प्रावधानले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि अंकुश लगाउने खतरा रहेको भन्दै राष्ट्रपति समक्ष यस्तो माग गरेका हुन् ।

स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)