मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

सुनकोशी–मरिन ठेक्का रद्द प्रकरण : निर्माण कम्पनी अदालत गए के हुन्छ ?

ratopati.com · Wed Nov 04 12:30:00 UTC 2026

काठमाडौँ। प्रधानमन्त्री वालेन्द्र (बालेन) शाहको सचिवालयले सिँचाइ विभागका महानिर्देशक दिनेश रजौरिया र आयोजना प्रमुख कृष्णप्रसाद रिजाललाई नियन्त्रणमा लिएको घटना लगत्तै सुनकोशी–मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजनाको ठेक्का रद्द गरिएको छ।

उक्त ठेक्का रद्द गर्न प्रधानमन्त्रीको सचिवालयको ठाडो हस्तक्षेप र बलमिच्याइँ गरेर कानुनी र पदीय दुरुपयोग भएको भन्दै प्रश्न उब्जिएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)