मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

नवनियुक्त आईजीपी केसीलाई दर्ज्यानी चिह्न प्रदान

himalpress.com · Wed Nov 04 12:26:38 UTC 2026

काठमाडौँ- नेपाल प्रहरीका नवनियुक्त आईजीपी मनोजकुमार केसीलाई दर्ज्यानी चिह्न प्रदान गरिएको छ।

बुधबार गृह मन्त्रालयमा आयोजित समारोहका बीच गृहमन्त्री सुधन गुरुङले नवनियुक्त आईजीपी केसीलाई दर्ज्यानी चिह्न प्रदान गरेका हुन्।

स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)