३० वर्षअघि वामदेवले खरेललाई हटाए जस्तै गरी हटाइयो आईजीपी कार्कीलाई
barnanmedia.com · Wed Nov 04 12:22:50 UTC 2026

सरकारले प्रहरी महानिरीक्षक दानबहादुर कार्कीलाई हटाएर ३० वर्षअघिकै घटना दोहोर्याएको छ। २०५३ चैतमा तत्कालीन सरकारले अच्युतकृष्ण खरेललाई हटाए जसरी नै बुधबार दानबहादुर कार्कीलाई हटाइएको हो।
कार्कीलाई हटाएर सरकारले आफू अनुकुलका एआईजी मनोजकुमार केसीलाई आईजीपी बनाउने निर्णय गरेको छ। केसीभन्दा वरियतामा राजन अधिकारी अगाडि थिए।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)